आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

‘जेनजी’ प्रदर्शनमा लुटिएको ३०३ राइफल बेवारिसे अवस्थामा फेला

‘जेनजी’ प्रदर्शनमा लुटिएको ३०३ राइफल बेवारिसे अवस्थामा फेला

नागरिक पाटी

२६, आश्विन २०८२
  • 3.7K
    SHARES
  • ‘जेनजी’ प्रदर्शनमा लुटिएको ३०३ राइफल बेवारिसे अवस्थामा फेला

    झापाको दमक नगरपालिका–५, धनेश्वर मन्दिरको पूर्वपट्टि गेटनजिक बेवारिसे अवस्थामा ३०३ राइफल फेला परेको छ ।
    स्थानीयवासीले आइतबार ९असोज २६० बिहान बन्दुक फेला परेको जानकारी इलाका प्रहरी कार्यालय दमकमा गराएका थिए ।

    images

    प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार, फेला परेको उक्त हतियार गएको भदौ २४ गते ‘जेनजी’प्रदर्शनका क्रममा कार्यालयबाट लुटिएको ३०३ राइफल म्यागजिनसहित रहेको पुष्टि भएको छ ।
    उक्त हतियार आवश्यक कानुनी प्रक्रिया पूरा गरी इलाका प्रहरी कार्यालय दमकमा राखिएको उनले बताए ।

    images
    images
    images
    प्रकाशित मिति :आश्विन २६, २०८२ आइतवार - १२:३९:२३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology