आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

आगामी २४ घण्टाको मौसम कस्तो रहनेछ ?

आगामी २४ घण्टाको मौसम कस्तो रहनेछ ?

नागरिक पाटी

४, कार्तिक २०८२
  • 2.5K
    SHARES
  • आगामी २४ घण्टाको मौसम कस्तो रहनेछ ?

    कोसी र कर्णाली प्रदेशका एक दुई स्थानमा आज वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो सातवटै प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मुख्यतया सफा रहनेछ ।

    images

    कोसी र कर्णाली प्रदेशका पहाडी भूभागका एकरदुई स्थानमा फाटफुट वर्षाको सम्भावना छ । विभागले राति देशभर मौसम मुख्यतया सफा रहने जानकारी दिएको छ । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ४, २०८२ मंगलवार - ०७:४४:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology