आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

खेलकुदमन्त्रीको पहिलो निर्णय - मन्त्रालयका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने

खेलकुदमन्त्रीको पहिलो निर्णय - मन्त्रालयका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने

नागरिक पाटी

९, कार्तिक २०८२
  • 4.4K
    SHARES
  • खेलकुदमन्त्रीको पहिलो निर्णय - मन्त्रालयका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने

    नवनियुक्त युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले आफू नेतृत्वको मन्त्रालय र मातहतका सबै निकायका बैठकहरूको प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेका छन् । 

    images

    आज मन्त्रालयमा पदभार सम्हाल्दै मन्त्री गुप्ताले पहिलो निर्णयका रूपमा युवा तथा खेलकुद मन्त्रालय र यस मातहतका सबै निकायका सबै बैठकको प्रत्यक्ष प्रसारण गर्ने निर्णयमा हस्ताक्षर गरेका हुन् । उनले आगामी दिनमा थप छलफल गरेर यसको कार्ययोजना बनाउने बताए ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक ९, २०८२ आइतवार - १७:५०:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology