आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

‘मोन्था’को प्रभाव दखिन सुरु, देशका विभिन्न स्थानमा वर्षा

‘मोन्था’को प्रभाव दखिन सुरु, देशका विभिन्न स्थानमा वर्षा

नागरिक पाटी

१३, कार्तिक २०८२
  • 3.7K
    SHARES
  • ‘मोन्था’को प्रभाव दखिन सुरु, देशका विभिन्न स्थानमा वर्षा

    अरब सागरमा बनेको न्यूनचापीय प्रणाली तथा बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’को प्रभाव दखिन सुरु भएको छ । अरब सागरमा बनेको न्यूनचापीय प्रणाली, बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’ र पश्चिमी वायूका कारण आज बिहानैबाट देशका विभिन्न स्थानमा वर्षा सुरु भएको छ ।

    images

    जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहानबाट कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनीमा वर्षा भइरहेको छ । आज धेरैजस्तो ठाउँमा हल्का वर्षा हुनेछ । केही स्थानमा मात्रै भारी वर्षा हुनेछ । केही स्थानमा केही मिलिमिटरले मात्रै भारी वर्षा मापन हुने सम्भावना रहेको छ ।

    आजभन्दा ‘मोन्था’को प्रभाव भोलि धेरै देखिनेछ । त्यसैले आजभन्दा भोलि धेरै वर्षाको सम्भावना छ । आज दिउँसोबाट ‘मोन्था’को प्रभाव केही बढ्दै जाने र रातिबाट थप बढ्ने मौसमविद्को भनाई छ ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १३, २०८२ बिहिवार - ०८:३५:३५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology