आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

चलचित्र ‘कोशेढुंगा’ को प्रदर्शन रोक्ने निर्णय

चलचित्र ‘कोशेढुंगा’ को प्रदर्शन रोक्ने निर्णय

नागरिक पाटी

१८, कार्तिक २०८२
  • 3.5K
    SHARES
  • चलचित्र ‘कोशेढुंगा’ को प्रदर्शन रोक्ने निर्णय

    केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) ले चलचित्र ‘कोशेढुंगा’ को प्रदर्शन रोक्ने निर्णय गरेको छ । चलचित्रले नियम उल्लङ्घन गरेको पाइएपछि मंगलबार प्रदर्शन रोक्ने निर्णय गरिएको बोर्ड सदस्य सम्पन्न श्रेष्ठले जानकारी दिए । आज बसेको समितिको बैठकले उक्त चलचित्रको सार्वजनिक प्रदर्शन रोक्का गर्न चलचित्र विकास बोर्डमा लेखिपठाउने निर्णय गरेको छ ।

    images

    गत असोज २४ गते २४ घण्टाभित्र समितिमा स्पष्टीकरणको लिखित जवाफ पेस गर्न निर्देशन दिएपनि त्यसको पालना नभएको समितिको ठहर छ । चलचित्र सरोज पौडेलले निर्देशन गरेका हुन् ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक १८, २०८२ मंगलवार - २०:३३:२७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology