आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मधेस प्रदेश प्रमुखमा सुरेन्द्रलाभ कर्ण नियुक्त

मधेस प्रदेश प्रमुखमा सुरेन्द्रलाभ कर्ण नियुक्त

नागरिक पाटी

२५, कार्तिक २०८२
  • 3.2K
    SHARES
  • मधेस प्रदेश प्रमुखमा सुरेन्द्रलाभ कर्ण नियुक्त

    मधेस प्रदेश प्रमुखमा सुरेन्द्रलाभ कर्ण नियुक्त भएका छन् । मन्त्रिपरिषद्‌को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार कर्णलाई प्रदेश प्रमुख नियुक्त गरेका हुन् । "नेपालको संविधानको धारा ६३ को उपधारा २ बमोजिम श्री सुरेन्द्र लाभ कर्ण, धनुषालाई मिति २०८२/०७/२५ गतेदेखि मधेस प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको छ" राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

    images

    आजै, राष्ट्रपति पौडेलसमक्ष नेपालको संविधानको धारा १६७ बमोजिम नवनियुक्त प्रदेश प्रमुखले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । 

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २५, २०८२ मंगलवार - १५:५५:१५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology