आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङको थाक्रेस्थित अमर्खुमा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

धादिङको थाक्रेस्थित अमर्खुमा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

नागरिक पाटी

२५, कार्तिक २०८२
  • 5.8K
    SHARES
  • धादिङको थाक्रेस्थित अमर्खुमा स्कुटर दुर्घटना हुँदा एक जनाको ज्यान गयो

    धादिङको थाक्रे गाउँपालिका–३, अमर्खुमा भएको स्कुटर दुर्घटनामा एक महिलाको मृत्यु भएको छ भने अर्की एक जना घाइते भएकी छन्। दुर्घटनामा थाक्रे गाउँपालिका–२ सिम्ले (लामागाउँ) निवासी ५५ वर्षीया ईन्दिरा अर्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । 

    images

    सोही स्कुटरमा पछाडि सवार मञ्जु अर्याल गम्भीर घाइते भएकी छन्। घाइतेलाई उपचारका लागि अस्पताल लगिएको छ।

    images
    images
    images
    प्रकाशित मिति :कार्तिक २५, २०८२ मंगलवार - १६:४०:३० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology