आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

नागरिक पाटी

२२, मंसिर २०८२
  • 3.4K
    SHARES
  • पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना

    हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यसको प्रभाव स्वरूप सोमबार गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै बाँकी पहाडी भू-भागमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहनेछ।

    images

    मौसम पूर्वानुमान महाशाखाका अनुसार, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिमको हिमाली भू-भागको एक/दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ।

    यसैगरी, कोशी प्रदेश र बागमती प्रदेशको हिमाली भू-भागको एक/दुई स्थानमा समेत हल्का हिमपात हुने सम्भावना रहेको छ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर २२, २०८२ सोमवार - ०७:३९:५६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology