आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य राख्न निर्देशन

कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य राख्न निर्देशन

नागरिक पाटी

२३, मंसिर २०८२
  • 2.6K
    SHARES
  • कार्यालयमा जेनजी सहिदको नाम अनिवार्य राख्न निर्देशन

    गृह मन्त्रालयले गत भदौ २३ र २४ गते भएको जेननी आन्दोलनमा मृत्युवरण गरेका ४५ जना सहिदको सूची सबै जिल्ला प्रशासन कार्यालयमा राख्न निर्देशन दिएको छ ।

    images

    मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सोमबार परिपत्र जारी गर्दै सहिदको नाम राख्न निर्देशन दिएको हो । मन्त्रालयले ४५ जनालाई जेनजी सुशासन योद्धा घोषणा गर्दै प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा तीन दिनभित्र विवरणसहितको नामावली राख्न परिपत्र गरेको हो ।

    गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार उक्त निर्णय गर्नुभएको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर २३, २०८२ मंगलवार - ०७:०८:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology