आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नुवाकोट–१ बाट कांग्रेस प्रवक्ता डा. महतको एकल नाम सिफारिस

नुवाकोट–१ बाट कांग्रेस प्रवक्ता डा. महतको एकल नाम सिफारिस

नागरिक पाटी

२६, मंसिर २०८२
  • 2.1K
    SHARES
  • नुवाकोट–१ बाट कांग्रेस प्रवक्ता डा. महतको एकल नाम सिफारिस

    नुवाकोट–१ बाट नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतको एकल नाम सिफारिस भएको छ । क्षेत्रीय समितिको बैठकले प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ डा. महतको नाम मात्र सिफारिस गर्ने निर्णय गरेको हो ।

    images

    समानुपातिकतर्फ कृष्णबहादुर लामा, महेन्द्र थिङ, कविराज गुरुङ, प्रकाश गौतम, भवानी देवकोटा, अन्जु आचार्य र कल्पना नेपालीको नाम सिफारिस भएको छ । यस्तै, राष्ट्रियसभा सदस्यका लागि रामकृष्ण थापा र भाग्यश्री लामाको नाम सिफारिस भएका हुन् ।

    images
    images
    images
    प्रकाशित मिति :मंसिर २६, २०८२ शुक्रवार - ०७:३७:५९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology