आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ : रवि लामिछाने

सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ : रवि लामिछाने

नागरिक पाटी

१३, पौष २०८२
  • 2.4K
    SHARES
  • सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्छ : रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सहमति नेताले खोजेजस्तो नभई देशलाई चाहिएजस्तो हुनुपर्ने बताएका छन् । आज बिहान काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहसँग सात बुँदे सम्झौता भएपछि लामिछानेले फेसबुकमार्फत् सो प्रतिक्रिया सार्वजनिक गरेका हुन् ।

    images

    उनीहरुबीच पार्टी सभापति रवि लामिछाने रहने र आगामी निर्वाचनपछि संसदीय दलको नेता एवम् भावी प्रधानमन्त्री बालेन हुने सम्झौता भएको छ । बालेन शाह रास्वपामा आबद्ध हुन तयार भएपछि पार्टीको नाम, झण्डा र चुनाव चिह्न यथावत राखिएको छ ।

    images
    images
    images
    प्रकाशित मिति :पौष १३, २०८२ आइतवार - ०६:३८:०२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology