आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

भक्तपुरमा २७ वर्षीय छोराले गरे आमाको हत्या

भक्तपुरमा २७ वर्षीय छोराले गरे आमाको हत्या

नागरिक पाटी

३, माघ २०८२
  • 3.2K
    SHARES
  • भक्तपुरमा २७ वर्षीय छोराले गरे आमाको हत्या

    भक्तपुरको मध्यपुर थिमिमा छोराले आफ्नै आमाको हत्या गरेका छन् । शुक्रबार राति मध्यपुर थिमि नगरपालिका– ३ मा २७ वर्षीय प्रवीण भण्डारीले ५० वर्षीय सरिता भण्डारीको हत्या गरेका हुन् ।

    images

    प्रविणले शुक्रबार राति करिब ११ बजे आमा सरिताको हत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले जानकारी दिए ।

    घटनामा प्रवीण पनि घाइते भएको र उनको पनि उपचार भइरहेको उनले बताए । धनुषाको मिथिला नगरपालिका–११ घर भएका उनीहरू मध्यपुर थिमिमा डेरामा बस्दै आएका थिए ।

    images
    images
    images
    प्रकाशित मिति :माघ ३, २०८२ शनिवार - १५:२४:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology