शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

धादिङको धुनिवेशीमा शनिबार भुवनेश्वरी जात्रा तथा विविध सांस्कृतिक कार्यक्रम हुँदै

धादिङको धुनिवेशीमा शनिबार भुवनेश्वरी जात्रा तथा विविध सांस्कृतिक कार्यक्रम हुँदै

आशिष ठकुरी

९, माघ २०८२
  • 3.2K
    SHARES
  • धादिङको धुनिवेशीमा शनिबार भुवनेश्वरी जात्रा तथा विविध सांस्कृतिक कार्यक्रम हुँदै

    धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ५ मा भुवनेश्वरी जात्रा तथा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । भुवनेश्वरी जात्रा समितीको आयोजनामा यहि माघ १० गते मन्दिर प्राङ्गणमा जात्रा तथा विविध साँस्कृतिक कार्यक्रम हुने भएको हो ।

    images
    images

    कार्यक्रममा सरोज लामिछाने, सानु केसी सविता ढुङ्गाना, उद्धव कार्की र लक्ष्मी दर्नाल लगायतका राष्ट्रिष्य तथा स्थानिय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।

    उक्त जात्रा तथा कार्यक्रममा सहभागी हुन आयोजकले सबैलाई अनुरोध पनि गरेको छ ।

     

    images
    images
    images
    images
    प्रकाशित मिति :माघ ९, २०८२ शुक्रवार - ०८:०३:२० बजे

    आशिष ठकुरी

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology