काठमाडौँ । निर्वाचन आयोगले डा। बाबुराम भट्टराईको नाम उम्मेदवारको सूचीबाट हटाएको छ ।
भट्टराईले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर २ बाट उम्मेद्वारी दिएपनि फिर्ता लिएका थिए ।
निर्वाचन अधिकृत मोहनप्रसाद बेल्वासेले भट्टराईले उम्मेदवारी फिर्ता लिएपछि उनको नाम उम्मेदवारको सूचीबाट हटाएको जानकारी दिए ।