हल्लाको पछि नलाग्न आशिका तामाङको आग्रहराष्ट्रिय स्वतन्त्र पार्टीबाट धादिङ क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी आशिका तामाङले आफूले उम्मेदवारी फिर्ता लिन नलागेको बताएकी छन् ।
उनले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमा आफू चुनाव जित्न उठेको हल्ला को पछि नलागौ "चुनाब जित्न उठेको म उम्मेद्बारी फिर्ता होइन जनताको प्रतिनिधि बनेर आउछु" म भन्दै हल्लाका पछि नलाग्न फेसबुकमा भनेकी हुन् ।