आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिन स्वीकृति दिने सरकारको निर्णय

सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिन स्वीकृति दिने सरकारको निर्णय

नागरिक पाटी

२०, माघ २०८२
  • 2.7K
    SHARES
  • सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिन स्वीकृति दिने सरकारको निर्णय

    सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ सङ्घीय संसद्बाट फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयो ।

    images

    यस्तै बैठकले निर्माणाधीन संसद् भवन परिसरमा नवयुवा आन्दोलनका शहीदहरूको शालिक बनाउने निर्णय गरेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :माघ २०, २०८२ मंगलवार - २०:२८:३३ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology