आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

रानीमालामा सोनाम ल्होसार विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

रानीमालामा सोनाम ल्होसार विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

नागरिक पाटी

२५, माघ २०८२
  • 3.2K
    SHARES
  • रानीमालामा सोनाम ल्होसार विशेष साँस्कृतिक कार्यक्रम सम्पन्न

    धादिङको गल्छी गाउँपालिका वडा नम्बर ८ रानीमालामा सोनाम ल्होसार विशेष साँस्कृतिक कार्यक्रम भएको छ । गल्छी तामाङ समाज तथा निङ्गमा सेडुब दार्जिलिङ असारे गुम्बाको आयोजनामा उक्त कार्यक्रम भएको हो ।

    images
    sonam.jpg

    कार्यक्रममा तामाङ समुदायको मौलिक संस्कृति, परम्परा तथा सांस्कृतिक झल्किने विभिन्न प्रस्तुतीहरु प्रस्तुत गरिएको छ । कार्यक्रममा कोपिला वाईबा, रजनी लामा, ईन्द्र तामाङ, एलिना तामाङ लगायतले विभिन्न प्रस्तुती प्रस्तुत गरेका छन् ।

    images
    images
    images
    प्रकाशित मिति :माघ २५, २०८२ आइतवार - ०७:४५:०५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology