आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङमा युवा संघका ‘लुरी’ सहित १५ युवा नेकपामा प्रवेश

धादिङमा युवा संघका ‘लुरी’ सहित १५ युवा नेकपामा प्रवेश

नागरिक पाटी

१०, फाल्गुण २०८२
  • 1.9K
    SHARES
  • धादिङमा युवा संघका ‘लुरी’ सहित १५ युवा नेकपामा प्रवेश

    एमाले निकट राष्ट्रिय युवा संघ नेपाल धादिङका जिल्ला कमिटी सदस्य रविन्द्र घले (लुरी) सहित १५ जना युवा नेकपामा प्रवेश गरेका छन्।

    images

    गजुरी क्षेत्रका सक्रिय एमाले कार्यकर्ता रहेका उनीहरू पार्टी परित्याग गर्दै नेकपामा प्रवेश गरेका हुन्। नवप्रवेशीहरूलाई नेकपाका नेता तथा धादिङ क्षेत्र नं। १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार राजेन्द्र पाण्डे ले खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए।

    पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले देशको समृद्धि र स्थायित्वका लागि नेकपा आवश्यक रहेको बताउँदै नवप्रवेशी युवाहरूको आगमनले पार्टी थप बलियो हुने विश्वास व्यक्त गरे। नवप्रवेशी युवाहरूले पनि देश विकास र जनताको पक्षमा काम गर्ने उद्देश्यले नेकपामा आबद्ध भएको बताएका छन्।

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण १०, २०८२ आइतवार - ०८:०५:२५ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology