आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गल्छी गाउँपालिकाको मतगणना सकियो, आशिका तामाङ अग्रस्थानमा

गल्छी गाउँपालिकाको मतगणना सकियो, आशिका तामाङ अग्रस्थानमा

नागरिक पाटी

२२, फाल्गुण २०८२
  • 1.6K
    SHARES
  • गल्छी गाउँपालिकाको मतगणना सकियो, आशिका तामाङ अग्रस्थानमा

    धादिङ निर्वाचन क्षेत्र नम्बर–१ अन्तर्गत गल्छी गाउँपालिकाका सबै वडाको मतगणना सम्पन्न भएको छ। हालसम्मको परिणाम अनुसार घण्टी चुनाव चिह्नकी उम्मेदवार आशिका तामाङले स्पष्ट अग्रता कायम गरेकी छन्।

    images

    पछिल्लो मतपरिणाम अनुसार आशिका तामाङ (घण्टी) ले ६,०३१ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेकी छन्। उनका निकटतम प्रतिस्पर्धी भूमि त्रिपाठी (सूर्य) ले २,९९१ मत प्राप्त गरेका छन्।

    त्यसैगरी राजेन्द्र प्रसाद पाण्डे (तारा) ले १,७७० मत प्राप्त गर्दा कृष्ण रिजाल (रुख) ले १,४६५ मत पाएका छन्।

    निर्वाचन कार्यालयका अनुसार धादिङ क्षेत्र नं. १ मा कुल १,३६,६८६ मतदाता रहेका छन्। तीमध्ये ८५,३३३ मत खसेको तथ्यांक सार्वजनिक गरिएको छ।

     

     

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २२, २०८२ शुक्रवार - १६:०६:५८ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology