आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङका दुवै क्षेत्रमा उम्मेदवारहरुको मतपरिणाम, कसले कति मत पाए ?

धादिङका दुवै क्षेत्रमा उम्मेदवारहरुको मतपरिणाम, कसले कति मत पाए ?

नागरिक पाटी

२४, फाल्गुण २०८२
  • 1.4K
    SHARES
  • धादिङका दुवै क्षेत्रमा उम्मेदवारहरुको मतपरिणाम, कसले कति मत पाए ?

    प्रतिनिधिसभा निर्वाचन अन्तर्गत धादिङ जिल्लाका दुबै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार विजयी भएका छन् । धादिङ क्षेत्र नम्बर १ मा रास्वपाकी उम्मेदवार आशिका तामाङ फराकिलो मतान्तरसहित विजयी भएकी छन् भने क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार बोधनारायण श्रेष्ठ विजयी भएका छन् ।

    images

    धादिङ–१ : उम्मेदवार अनुसार मतपरिणाम

    आसिका तामाङ (राष्ट्रिय स्वतन्त्र पार्टी) — ३९,१२८ मत (विजयी)
    भूमि प्रसाद त्रिपाठी (नेकपा एमाले) — १५,०३२ मत
    राजेन्द्र प्रसाद पाण्डे (नेपाली कम्युनिष्ट पार्टी) — १४,७०९ मत
    कृष्ण रिजाल (नेपाली कांग्रेस) — १०,०८० मत
    सुमन तामाङ (मंगोल नेशनल अर्गनाइजेसन) — ४६८ मत
    गीता प्रसाद आचार्य (राष्ट्रिय प्रजातन्त्र पार्टी) — ४२५ मत
    श्यामराजा पाण्डे (उज्यालो नेपाल पार्टी) — २७४ मत
    निरञ्जन संजेल (स्वतन्त्र) — १७६ मत
    प्रलाद सिलवाल (श्रम संस्कृति पार्टी) — १४७ मत
    कुमार बहादुर तामाङ (नेपाल कम्युनिस्ट पार्टी–माओवादी) — ११६ मत

    अन्य स्वतन्त्र र साना दलका उम्मेदवार:

    डम्बर बहादुर लिम्बु — ६०, मतजालपा देवी रेग्मी — ५८, मतराजन प्रसाद रेग्मी — ४९, मतराजेश भट्टराई — ३८, मततापन उप्रेती — २३, मतचन्द्र देवी बासुकला — १७, केशव प्रसाद रुपाखेती — १७, मतहरि भण्डारी — १०, दीपक तामाङ — ४ मत, धुर्वप्रसाद पाण्डे — ४ मत, धर्मराज नेपाल — ४ मत, अर्जुन प्रसाद अर्याल — २ मत, कृष्ण प्रसाद अधिकारी — ० मत

    धादिङ–२ : उम्मेदवार अनुसार मतपरिणाम

    धादिङ‑२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (RSP) का बोध नारायण श्रेष्ठ विजयी भएका छन्। उनले २६,१४५ मत प्राप्त गरेका छन्।

    प्रमुख प्रतिस्पर्धी:

    रमेश प्रसाद धमला (नेपाली कांग्रेस) – २०,२७९ मत

    धन बहादुर घले (सीपीएन‑एमाले) – १०,०८४ मत

    राम बहादुर भण्डारी (नेपाल कम्युनिष्ट पार्टी) – ९,०३६ मत

    सुरेश रिजाल (राष्ट्रिय प्रजातन्त्र पार्टी) – १,५०४ मत

    अन्य उम्मेदवारहरू:

    अमिर तामाङ (उज्यालो नेपाल पार्टी) – ८८६, दीपक अधिकारी (स्वतन्त्र) – ५०२, सन्तोष कुमार तामाङ (मंगोल नेशनल अर्गनाइजेसन) – ४६२, टासी लामा तामाङ (श्रम संस्कृति पार्टी) – २६९, विर बहादुर तामाङ (प्रगतिशील लोकतान्त्रिक पार्टी) – १४२, कृष्ण बहादुर घतानी (नेपाल कम्युनिष्ट पार्टी–माओवादी) – १२१, देवेन्द्र गैरे (संयुक्त नागरिक पार्टी) – ११६, सुसन तामाङ (मितेरी पार्टी नेपाल) – ३९, प्रिय भट्ट (नेपाल मजदुर किसान पार्टी) – ३५, रुद्र बहादुर गेलाङ मगर (स्वतन्त्र) – २७, नोरमान तामाङ (जनता समाजवादी पार्टी, नेपाल) – १८, दामोदर रिजाल (स्वतन्त्र) – १७, नन्द प्रसाद काप्री (आम जनता पार्टी) – १५, नक्ले मगर (नेशनल रिपब्लिक नेपाल) – १४, शिवराज सापकोटा (स्वतन्त्र) – १३, भरत ढुंगाना (स्वतन्त्र) – ११, कृष्ण प्रसाद कोइराला (स्वतन्त्र) – ८, उज्वल श्रेष्ठ (स्वतन्त्र) – ७, शिव निधि खनाल (स्वतन्त्र) – १

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २४, २०८२ आइतवार - ०८:२१:३७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology