आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कुलमान घिसिङ : सडकबाट रचनात्मक रूपमा खबरदारी गर्ने

कुलमान घिसिङ : सडकबाट रचनात्मक रूपमा खबरदारी गर्ने

नागरिक पाटी

२६, फाल्गुण २०८२
  • 1.1K
    SHARES
  • कुलमान घिसिङ : सडकबाट रचनात्मक रूपमा खबरदारी गर्ने

    उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले काम र परिणाम दिने प्रतिबद्धतासहित चुनावमा होमिएको भएपनि यस पटकको चुनावमा जनताको मत जित्न नसकेको बताएका छन्।पार्टीले प्रत्यक्षतर्फ एक सीट पनि जित्न नसकेपछि चुनावमा हार प्राविधिक विषय मात्र भएको बताए।

    images

    उनले भनेका छन्, ‘छोटो समयमै तपाईँहरूले जनअभिमतमार्फत दिएको माया, विश्वास र सद्भाव हाम्रो लागि ठुलो ऊर्जा र मार्गदर्शन बनेको छ। चुनावबाट परिवर्तनको अपेक्षासहित राष्ट्रिय स्वतन्त्र पार्टीलाई भारी जनमत दिइएको छ। जनताको परिवर्तन र आर्थिक समृसरकारबाट हुने राम्रा कामको समर्थन र गलत काम भएमा उज्यालो नेपाल पार्टीले सडकबाट रचनात्मक रूपमा खबरदारी गर्ने उनको भनाइ छ। चुनावको परिणामले निराश नभई उज्यालो नेपाल निर्माणको अभियानमा अझ सशक्त रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्।द्धिको आकाङ्क्षा पूरा गरी देशमा सुशासन कायम गर्न उहाँहरू सफल होउन् भन्ने शुभकामना व्यक्त गर्दछु।’

    images
    images
    images
    प्रकाशित मिति :फाल्गुण २६, २०८२ मंगलवार - १३:१०:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology