आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

वर्तमान संविधानप्रति प्रतिवद्ध छौँ : रवि लामिछाने

वर्तमान संविधानप्रति प्रतिवद्ध छौँ : रवि लामिछाने

नागरिक पाटी

४, चैत्र २०८२
  • 1.8K
    SHARES
  • वर्तमान संविधानप्रति प्रतिवद्ध छौँ : रवि लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरू वर्तमान संविधानप्रति प्रतिबद्ध रहेको बताएका छन् । बुधबार पार्टीका सांसदहरूको अभिमुखीकरण कार्यक्रमलाई समापन गर्दै उनले सो कुरा बताएका हुन् । सभापति लामिछानेले शासकीय स्वरुपमा भने केही न केही सुधार हुनुपर्छ भन्नेमा आफूहरू रहेको बताए ।

    images

    लामिछानेले अहिले वर्तमान संविधानप्रति आफूहरूको प्रतिबद्धता नडगमगाएको बताए । पार्टीका सांसदहरू पनि डगमगाउन नहुने बताए । पुराना नेताहरूले मुलुकमा पुर्‍याएको योगदानलाई नजरअन्दाज गर्न नहुने उनको भनाइ छ ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ४, २०८२ बुधवार - २०:११:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology