आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

इरानको युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो

इरानको युद्धमा ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो

नागरिक पाटी

६, चैत्र २०८२
  • 918
    SHARES
  • इरानको युद्धमा  ज्यान गुमाउनेको सङ्ख्या ३१०० नाघ्यो

    इरानमा गत फेब्रुअरी २८ देखि सुरु भएको द्वन्द्वमा ज्यान गुमाउनेको सङ्ख्या ३ हजार १०० नाघेको एक मानवअधिकार संस्थाले जनाएको छ । अमेरिकास्थित मानव अधिकारकर्मी समाचार एजेन्सी (एचआरएएनए) का अनुसार हालसम्म मृत्यु हुनेको सङ्ख्या ३ हजार १८६ पुगेको छ ।

    images

    ज्यान गुमाउनेमध्ये १ हजार ३९४ सर्वसाधारण रहेका छन्, जसमा कम्तीमा २१० बालबालिका पनि समावेश छन् । त्यसैगरी १ हजार १५३ जनालाई सैनिकको रूपमा वर्गीकृत गरिएको छ भने ६३९ जनाको मृत्युको प्रकृति अझै स्पष्ट हुन सकेको छैन ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र ६, २०८२ शुक्रवार - ११:४७:०७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology