आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

जादुमय निर्वाचनको मञ्चन भयो : ओली

जादुमय निर्वाचनको मञ्चन भयो : ओली

नागरिक पाटी

१२, चैत्र २०८२
  • 1.1K
    SHARES
  • जादुमय निर्वाचनको मञ्चन भयो : ओली

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले जादुमय निर्वाचनको मञ्चन भएको टिप्पणी गरेका छन् । पार्टी केन्द्रीय कार्यालय चयासलमा बिहीबार आयोजित कार्यक्रममा अध्यक्ष ओलीले भने, “अहिले पनि संवैधानिक प्रक्रिया, लोकतान्त्रिक प्रक्रियाबाट सरकार गएको हैन, हुलहुज्जतबाट सरकार गएको हो ।”

    images

    यसमा दुविधामा नपर्न उनले आग्रह गरे । हुलहुज्जत गरेर संसद विघटन गरिएको उनको टिप्पणी छ । उनले रास्वपाले प्राप्त गरेको झण्डै दुईतिहाइ बहुमत सधैँका लागि नभएको उल्लेख गरे । "जादुगरले हात हल्लाउँदा खल्तीबाट परेवा निकालेजस्तै यो एउटा परेवा निकालेको मात्रै हो,” ओलीले भने ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १२, २०८२ बिहिवार - २२:०७:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology