आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

देउवा पक्षले ओली-लेखक पक्राउविरूद्ध प्रतिरोध गर्ने

देउवा पक्षले ओली-लेखक पक्राउविरूद्ध प्रतिरोध गर्ने

नागरिक पाटी

१४, चैत्र २०८२
  • 2.8K
    SHARES
  • देउवा पक्षले ओली-लेखक पक्राउविरूद्ध प्रतिरोध गर्ने

    नेपाली कांग्रेसको देउवा पक्षले एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस नेता रमेश लेखकको पक्राउको भर्त्सना गरेको छ। नेता पूर्णबहादुर खड्काले विज्ञप्ति प्रकाशित गर्दै गैरकानुनी हिरासतमा राख्ने कदम कानुन विपरीत रहेको बताउँदै रिहाइको माग समेत गरेका छन् ।

    images

    पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको प्रतिवेदनले अनुसन्धान तहकिकात र अभियोजन गर्न नेपाल सरकारलाई पठाउने भनेकोमा प्रक्रिया पालना नगरी पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ । पक्राउको कदम कानुनी राज्यको बर्खिलापमा रहेको विज्ञप्तिमा उल्लेख छ ।

    images
    images
    images
    प्रकाशित मिति :चैत्र १४, २०८२ शनिवार - २०:०३:३१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology