आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

ट्रकको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

ट्रकको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

नागरिक पाटी

२३, बैशाख २०८३
  • 1.7K
    SHARES
  • ट्रकको ठक्करबाट ३ वर्षीय बालकको मृत्यु

    गोरखामा ट्रकको ठक्करबाट एक बालकको मृत्यु भएको छ । गोरखा नगरपालिका-८ फुलवारी पाठशाला नजिकै मिनी ट्रकको ठक्करबाट बुधबार तीन वर्षीय बालक युहन्ना गुरुङको मृत्यु भएको हो । आरुघाट गाउँपालिका १ धुन्चेत घर भई हाल गोरखा सदरमुकाम बस्ने उनको घटनास्थलमै मृत्यु भएको गोरखा प्रहरीले जनाएको छ।

    images

    साँझ करिब ६ बजे घ्याम्पेशालबाट बिरेन्चोकतर्फ जाँदै गरेको ग १ ख ७४४३ नम्बरको मिनी ट्रकले गुरुङलाई ठक्कर दिएको थियो।

    images
    images
    images
    प्रकाशित मिति :बैशाख २३, २०८३ बुधवार - २१:४१:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology