आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

यस्तो छ आज विदेशी मुद्राको भाउ

यस्तो छ आज विदेशी मुद्राको भाउ

नागरिक पाटी

२, जेठ २०८३
  • 1.3K
    SHARES
  • यस्तो छ आज विदेशी मुद्राको भाउ

    नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५३.२५ र बिक्री दर १५३.८५ कायम गरिएको छ ।

    images

    त्यस्तै, युरो एकको खरिद दर रु १७८.३८ र बिक्री दर १७९.०८ तोकिएको छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिद दर २०४.७५ र बिक्री दर २०५.७५ निर्धारण गरिएको छ। नेपाल राष्ट्र बैंकले भारतीय रुपैयाँ १०० को खरिद दर १६०.०० र बिक्री दर १६०.१५ कायम गरेको जनाएको छ ।

    यस्तै, अस्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, जापानी येन, चिनियाँ युआन, साउदी अरब रियाल, कतारी रियाल, यूएई दिरामलगायत अन्य मुद्राको विनिमय दर पनि सार्वजनिक गरिएको छ ।

     

    images
    images
    images
    प्रकाशित मिति :जेठ २, २०८३ शनिवार - ०९:११:२४ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology