शुक्रवार, आश्विन १६ गते २०८३

Friday, Oct 02 2026 शुक्रवार, आश्विन १६ गते २०८३

काभा महिला भलिबल च्याम्पियनसिपमा इरानको लगातार दोस्रो जित

काभा महिला भलिबल च्याम्पियनसिपमा इरानको लगातार दोस्रो जित

नागरिक पाटी

१०, जेठ २०८३
  • 1.8K
    SHARES
  • काभा महिला भलिबल च्याम्पियनसिपमा इरानको लगातार दोस्रो जित

    साबिक विजेता इरानले सेन्ट्रल एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्याम्पियनसिपमा लगातार दोस्रो जित निकालेको छ । आइतबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् कभर्डहलमा सम्पन्न खेलमा इरानले श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्‍यो ।

    images
    images

    इरानले खेल २५–१६, २५–१३, २५–११ ले एकपक्षीय रूपमा आफ्नो पक्षमा पारेको हो । जितसँगै दुई खेलमा ६ अंक जोडेको इरानले समूहञबीझबाट सेमिफाइनल सम्भावना लगभग पक्का गरेको छ । लगातार दोस्रो हार व्यहोरेको श्रीलंका भने अंकविहीन छ ।

    पहिलो खेलमा इरानले बंगलादेशलाई ३-० को सोझो सेटमा हराएको थियो । श्रीलंका काजकिस्तानसँग ३-० कै सोझो सेटमा पराजित भएको थियो ।

    images
    images
    images
    images
    प्रकाशित मिति :जेठ १०, २०८३ आइतवार - १४:५७:४९ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology