आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

धादिङमा माइक्रोबस दुर्घटना

धादिङमा माइक्रोबस दुर्घटना

नागरिक पाटी

१०, जेठ २०८३
  • 8.0K
    SHARES
  • धादिङमा माइक्रोबस दुर्घटना

    धादिङमा माइक्रोबस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । काठमाडौँदेखि पोखराका लागि छुटेको ग १ ख २७९६ नम्बरको माइक्रोबस आइतबार साँझ धादिङको कृष्णभिरमा दुर्घटना भएको हो । ब्रेक नलागेर माइक्रोबस दुर्घटनामा परेको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश दाहालले बताए।

    images

    उनका अनुसार सामान्य घाइते भएका ६ जनाको नजिकैको अस्पतालमा उपचार भइरहेको छ। ब्रेक नलागेपछि माइक्रोबस भित्तामा ठोकिएको थियो।
    घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    images
    images
    images
    प्रकाशित मिति :जेठ १०, २०८३ आइतवार - २१:०९:१६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology