आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

प्रतिनिधिसभा बैठक स्थगित

प्रतिनिधिसभा बैठक स्थगित

नागरिक पाटी

२५, जेठ २०८३
  • 1.6K
    SHARES
  • प्रतिनिधिसभा बैठक स्थगित

    प्रतिनिधिसभाको बैठक मंगलबारका लागि सारिएको छ । सोमबार बसेको बैठक विपक्षीले अवरोध गरेपछि १५ मिनेटका निम्ति स्थगित गरिएको थियो । विशेष कारण देखाउँदै बैठक बस्ने दिन र समय परिवर्तन गरिएको हो । संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले सूचना प्रकाशित गर्दै अब बैठक मंगलबार दिउँसो १ बजे बस्ने जनाएका हुन् ।

    images

    images
    images
    images
    प्रकाशित मिति :जेठ २५, २०८३ सोमवार - १४:४९:४६ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology