आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपमेयरको मृत्यु

गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपमेयरको मृत्यु

नागरिक पाटी

१३, आषाढ २०८३
  • 1.2K
    SHARES
  • गाडी दुर्घटना हुँदा स्वर्गद्वारीका उपमेयरको मृत्यु

    प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानामगरको आफैले चलाएको गाडी दुर्घटनामा परेर मृत्यु भएको छ ।

    images

    ५० वर्षिय रानामगर आफैले चलाएको लु प्र १र००१ झ ०००८ नं। को गाडी आफै अनियन्त्रित भई दुर्घटना हुँदा घटनास्थलमै मृत्यु भएको हो ।

    स्वर्गद्वारीबाट धनवाङतर्फ जाँदै गरेको गाडी स्वर्गद्वारी नगरपालिका–२ बाङ्गेसल्ला भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ । गाडी सडकदेखि अन्दाजी पाँच सय मिटर तल खसेको थियो ।

    images
    images
    images
    प्रकाशित मिति :आषाढ १३, २०८३ शनिवार - २१:४५:१७ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology