आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

राधिका दासीविरुद्ध अभिव्यक्ति दिने वेदिका केसी पक्राउ

राधिका दासीविरुद्ध अभिव्यक्ति दिने वेदिका केसी पक्राउ

नागरिक पाटी

७, श्रावण २०८३
  • 2.0K
    SHARES
  • राधिका दासीविरुद्ध अभिव्यक्ति दिने वेदिका केसी पक्राउ

    वेदिका केसीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले बिहीबार दिउँसो काठमाडौंको जोरपाटीबाट उनलाई नियन्त्रणमा लिएको हो । केसीविरुद्ध साइबर अपराधबारे जाहेरी प्राप्त भएपछि पक्राउ गरिएको ब्युरोका प्रवक्ता एवं एसपी दिलिपकुमार गिरीले जानकारी दिए । उनलाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट एक दिनको म्याद थप भएको एसपी गिरीले बताए ।

    images

    केसीले विभिन्न सामाजिक सञ्जालमार्फत राधिका दासीविरुद्ध बोल्दै आएकी थिइन् । प्रहरीले भने जाहेरीकर्ताको नाम गोप्य राखेको छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ७, २०८३ बिहिवार - १७:३१:५१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology