आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गगनको प्रधानमन्त्री बालेनलाई चेतावनी - कालो कर्तुत गर्नुभयो भने कांग्रेसले छोड्दैन

गगनको प्रधानमन्त्री बालेनलाई चेतावनी - कालो कर्तुत गर्नुभयो भने कांग्रेसले छोड्दैन

नागरिक पाटी

७, श्रावण २०८३
  • 1.4K
    SHARES
  • गगनको प्रधानमन्त्री बालेनलाई चेतावनी - कालो कर्तुत गर्नुभयो भने कांग्रेसले छोड्दैन

    नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले सरकारले कालो कर्तुत गरे नछोड्ने चेतावनी दिएका छन् । बीपी स्मृति दिवसका अवसरमा कांग्रेसले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले भने, “कालो चस्मा लगाउनुस् तपाईंको छल हुन्छ, कालो वस्त्रधारण गर्नुहोस् तपाईंको छल हुन्छ, तर कालो कर्तुत गर्नुभयो भने म छोड्दिनँ ।”

    images

    सुकुम्वासी समस्या, विधि विधान र नागरिकसँग जोडिएका विषयमा संसद्‌मा कांग्रेसका सांसदहरूले प्रश्न उठाइरहेको उनले बताए । सरकारले राम्रो काम गरे कांग्रेसले थप्पडी बजाउने, तर नराम्रो गरे नछोड्ने उनको भनाइ छ ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ७, २०८३ बिहिवार - १७:३५:०१ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology