आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

गोविन्द केसीले थाले २४औँ सत्याग्रह

गोविन्द केसीले थाले २४औँ सत्याग्रह

नागरिक पाटी

७, श्रावण २०८३
  • 883
    SHARES
  • गोविन्द केसीले थाले २४औँ सत्याग्रह

    डा. गोविन्द केसीले धनगढीबाट सत्याग्रह सुरु गरेका छन् । डा. केसीले बिहीबार दिउँसो ३ बजेबाट धनगढी–१ मा रहेको कृष्ण मन्दिरको धर्मशालामा सत्याग्रह बसेका छन् । पत्रकार सम्मेलन गरी आफ्नो माग सार्वजनिक गरी सत्याग्रह बसेका हुन् । यो उनको २४औँ अनशन हो ।

    images

    सरकारले पटक–पटक भएका सहमति र आफूले अघि सारेका मागहरू कार्यान्वयनमा बेवास्ता गरेको आरोप लगाउँदै उनले यसपटक पनि आमरण अनशनको बाटो रोजेका हुन् । एक दिनअघि दार्चुलाबाट धनगढी पुगेका उनले सरकारलाई आफ्ना माग सम्बोधन गर्न पर्याप्त समय दिए पनि कुनै ठोस पहल नभएको भन्दै आन्दोलन अपरिहार्य बनेको बताए ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ७, २०८३ बिहिवार - १७:४२:४२ बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology