आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने

बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने

नागरिक पाटी

७, श्रावण २०८३
  • 1.0K
    SHARES
  • बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने

    बागमती प्रदेश सरकारले हेलो सीएम डेक्स स्थापना गरेको छ । नागरिकका गुनासा, उजुरी तथा सुझावलाई तत्काल सुनुवाइ र कार्यान्वयन गर्ने उद्देश्यका साथ ‘हेलो सीएम’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो ।

    images

    सरकारको नीति तथा कार्यक्रम र बजेटमा समावेश गरिएको उक्त हेलो सीएम डेक्स सञ्चालनमा ल्याएको हो । मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित ‘हेलो सीएम डेस्क’ को शुभारम्भ गर्दै प्रदेश सरकारलाई नागरिकप्रति थप उत्तरदायी, पारदर्शी र सेवामुखी बनाउने अभियानको सुरुआत भएको बताए ।

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ७, २०८३ बिहिवार - १७:५५:४० बजे

    नागरिक पाटी

    आशिष मिडिया नेटवर्क प्रा.लि. द्धारा सञ्चालित डिजिटल अनलाईन पत्रिका नागरिकपाटी डटकम २०७२ सालदेखि सञ्चालनमा रहेको नेपाली भाषाको न्युज पोर्टल हो । नागरिकपाटीले विशेष गरि अर्थ–राजनीतिक मुद्दामा केन्द्रित रहेर समाचार प्रकाशन गर्ने गर्दछ । स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा,अपराध, कृषी,पर्यटन, सडक, विज्ञान- प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचार हाम्रा प्राथमिकताका क्षेत्र हुन् ।

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology