आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

१९ महिनापछि कांग्रेस महाधिवेशन

१९ महिनापछि कांग्रेस महाधिवेशन

  • 4.0K
    SHARES
  • काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरु २०७७ फागुनसम्म पार्टीको १४ औं महाधिवेशन गर्ने गरी विधानले तय गरेको पार्टी संरचना बनाउन सहमत भएका छन् । करिब एक महिनासम्म पार्टीका रिक्त संरचना कसरी गठन गर्ने भन्ने विवादमा रुमल्लिएका कांग्रेस नेताहरु निर्देशिका नै बनाएर आगामी मंसिरसम्म पार्टीका अन्तरिम संरचना बनाउने र आगामी पुसपछि महाधिवेशनको प्रक्रिया सुरु गरेर २०७७ फागुनसम्म १४ औं महाधिवेशन गर्ने गरी सहमतिमा पुगेका छन् । आजको राजधानी दैनिकमा खबर छ । २०७६ साउन १९ गते प्रकाशित  

    images
    images
    images
    प्रकाशित मिति :श्रावण १९, २०७६ आइतवार - १५:१३:३६ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology