आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

सोमपालको हक्स ग्लोबल टि–ट्वान्टी च्याम्पियन

सोमपालको हक्स ग्लोबल टि–ट्वान्टी च्याम्पियन

  • 4.2K
    SHARES
  • काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामी सम्मिलित वेनिपेग हक्सले ग्लोबल टि–ट्वान्टी क्रिकेटको उपाधि उचालेको छ । आइतबार भएको फाइलन खेलमा साविक विजेता भ्यानकुभर नाइट्सलाई सुपर ओभरमा पारजित गर्दै हक्सले उपाधि जितेको हो । यसअघि खेलमा १९३ रनको लक्ष्य पछ्याएको भ्यानकुभरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १९२ रन बनाएको थियो । पहिले ब्याटिङ गरेको हक्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १९२ रन बनाएको थियो । निर्धारित ओभरको खेल बराबरीमा भएपछि निर्णय सुपर ओभरको आधारमा गरिएको थियो । जसमा हक्स बलियो सावित हुँदै उपाधी जित्न सफल भयो । २०७६ साउन २७ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २७, २०७६ सोमवार - १७:२२:४१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology