आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

अब क्रिकेटको बलमा पनि ‘माइक्रो चिप’

अब क्रिकेटको बलमा पनि ‘माइक्रो चिप’

  • 4.2K
    SHARES
  • क्रिकेट खेल अत्याधुनिक प्रविधि उन्मुख भइरहेका बेला, अस्ट्रेलियामा हुने बिग बास प्रतियोगिताबाट भने बलमा पनि ‘माइक्रो चिप’ जडान गरिने भएको छ । आगामी १४ डिसेम्बरबाट हुने प्रतियोगिताका लागि ‘माइक्रो चिप’युक्त बल निर्माण अन्तिम चरणमा पुगेको जनाइएको छ । यस्तो बलले बलरको स्पीड, प्री बाउन्स र पोस्ट बाउन्सलगायत रेकर्ड गर्नेछ । जसले खेल विश्वासनीय बनाउन रेफ्रीलाई सहयोग पुग्नेछ । यो भन्दा पहिले ब्याटमा सेन्सर प्रविधि जोडिसकेको छ । २०७६ साउन २८ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण २८, २०७६ मंगलवार - १७:४५:३३ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology