आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

वृद्ध दम्पती हत्या प्रकरण : आफ्नै भाइले हत्या गरेको खुलासा

वृद्ध दम्पती हत्या प्रकरण : आफ्नै भाइले हत्या गरेको खुलासा

  • 7.7K
    SHARES
  • काठमाडौं । बागलुङ ढोरपाटन नगरपालिका ८ बोवाङमा २५ साउनमा गरिएको वृद्ध दम्पतीको हत्या आफ्नै भाइले गरेको खुलेको छ । घटनापश्चात् पक्राउ परेका मृतकका भाइ ६१ वर्षीय मसाने कामीले अनुसन्धानका क्रममा आफूले बन्चरो र खुकुरी प्रहार गरी दाइ भाउजूको हत्या गरेको प्रहरीसमक्ष स्वीकार गरेका छन् । राजधानी दैनिकमा खबर छ । २०७६ साउन ३२ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :श्रावण ३२, २०७६ शनिवार - १५:३०:४७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology