आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

वानडे वरीयतामा नेपाल खस्कियो, टी-ट्वान्टी वरीयतामा भने यथावत

वानडे वरीयतामा नेपाल खस्कियो, टी-ट्वान्टी वरीयतामा भने यथावत

  • 3.7K
    SHARES
  • काठमाडौं । नेपालको एकदिवसीय (वानडे) अन्तर्राष्ट्रिय वरियता खस्किएको छ। अन्तराष्ट्रिय क्रिकेट परिषद् ९आईसीसी०ले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान खस्किएको हो। एक स्थानखस्किएको नेपाल १६औं स्थानमा पुगेको छ। अघिल्लो वरीयतामा नेपाल १५ औं स्थानमा थियो। नयाँ वरीयता अनुसार नेपालले ८ खेलबाट १९ रेटिङ र १ सय ४४ अंक पाएको छ। नेपालभन्दा तल युएई र पपुवा न्युगिनी रहेका छन्। वानडे वरियताको शीर्ष स्थानमा विश्व विजेता इंग्ल्याण्ड छ। यस्तै भारत, न्युजिल्याण्ड, अष्ट्रेलिया, दक्षिण अफ्रीका, पाकिस्तान, बंगलादेश, श्रीलंका, वेष्ट इण्डिज र अफगानिस्तान दोस्रो देखि दशौं स्थानसम्म छन्। टी-ट्वान्टी अन्तर्राष्ट्रियको वरीयतामा भने नेपाल ११औं स्थानमा यथावत छ।  

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ६, २०७६ शुक्रवार - २१:०१:५९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology