आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपाल आज अफगानिस्तानसँग पाँचौ स्थानका लागि भिड्दै

नेपाल आज अफगानिस्तानसँग पाँचौ स्थानका लागि भिड्दै

  • 4.3K
    SHARES
  • नेपाल आज अफगानिस्तानसँग पाँचौ स्थानका लागि भिड्दै काठमाडौं । काठमाडौंमा जारी एसियाली भलिबल महासंघ ९एभिसी० सेन्ट्रल जोन भलिबल प्रतियोगितामा नेपालले आज पाँचौ स्थानका लागि अफगानिस्तानविरुद्ध प्रतिष्पर्धा गर्दै छ। समूह चरणको आफ्नो समूहमा तेस्रो स्थानमा रहेको नेपाल र अफगानिस्तानले पाँचौं स्थानका लागि प्रतिष्पर्धा गर्न लागेका हुन्। सेन्ट्रल जोनको बरियताका लागि मात्र यो प्रतिष्पर्धा हुन लागेको हो। नेपालले दिउँसो तीन बजे देखि आर्मी कभर्डहल लगनखेलमा खेलिरहेको छ। २०७६ भदौ ६ मा प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ६, २०७६ शुक्रवार - २३:१३:३२ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology