आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

नेपालले श्रीलंकालाई हरायो, असिम र शशांक ले हाने १/१ गोल

नेपालले श्रीलंकालाई हरायो, असिम र शशांक ले हाने १/१ गोल

  • 4.3K
    SHARES
  • काठमाण्डौँ । साफ यु–१५ च्याम्पियनसिपमा नेपालले पहिलो जित हात पारेको छ। नेपालले शुक्रबार भएको खेलमा श्रीलंकालाई २-० गोलले पराजित गरेको हो।नेपालका लागि ४६ मिनेटमा शशांक बोहराले र ८३ मिनेटमा असिम राईले गोल गरे। कोलकाताको कल्याणीमा जारी प्रतियोगिताको पहिलो खेलमा नेपाललाई भारतले ५–० गोलले पराजित गरेको थियो। अब नेपालले बंगलादेशसँग अगस्ट २७ र भुटानसँग अगस्ट २९ सँग प्रतिस्पर्धा गर्नेछ। समूहका शीर्ष २ टिमबीच आगामी अगस्ट ३१ उपाधिका लागि भिडन्त हुनेछ। २०७६ भदौ ६ मा प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ७, २०७६ शनिवार - ०१:४७:२८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology