आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

एन्फाले ४२ खेलाडीलाई महिला साफ यू-१५ च्याम्पियनशिपका लागि प्रशिक्षणमा बोलायो

एन्फाले ४२ खेलाडीलाई महिला साफ यू-१५ च्याम्पियनशिपका लागि प्रशिक्षणमा बोलायो

  • 4.2K
    SHARES
  • काठमाण्डौ । अखिल नेपाल फुटबल संघले महिला साफ यू-१५ च्याम्पियनशिपका लागि पहिलो चरणमा ४२ खेलाडी प्रशिक्षणमा बोलाएको छ । यही वर्ष हुने प्रतियोगिताका लागि एन्फाले ३५ खेलाडीलाई नियमित र पाँच जनालाई वैकल्पिक खेलाडीका रुपमा प्रशिक्षणमा बोलाएको छ । जसमा काठमाण्डौ, कैलाली, स्याङ्जा, रौतहटका खेलाडीको बाहुल्यता रहेको छ । एन्फाले यू(१५ साफका लागि बोलाएको खेलाडीको सूची यस्तो छ : प्रिति राई, कुमारी तामाङ, सुनकला राई, ममता पुन, सुरक्षा सुखरीया, अनु राई, सविना चौधरी, सुस्मा जीटी, सुजिता लामा, अस्मिता कार्की, सन्ध्या रमतेल, अञ्जना राई, पुष्पा गुरुङ, लेखमाया मास्के, अस्मिता गुरुङ, मन्दिरा राई, दिब्य मगर, प्रतिक्षा चौधरी, अञ्जली माचामासी, मनमाया दमाई, सरु हमाल, अस्मिता रानापाल, सिमा रावल, प्रिया बस्नेत, निकिता ठोकर, मञ्जु खड्का, सारा बज्राचार्य, अयुशा सुवेधी, मनिशा रावत, रोजीना राना, सावित्रा किसन, पुजा थापा, लिला जोशी, कोपिला खड्का, मोनालिसा नेपाली । वैकल्पिक खेलाडीहरु : काजोल लोपलुंगी, भूमिका राई, यासु पाण्डे, अञ्जली चौधरी, सुनिता पुन, सायान्ती नापित, जिना बिष्ट २०७६ भदौ ७ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र ७, २०७६ शनिवार - २२:२४:२७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology