आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

जोहोर दारुलसँग तेस्रो मिनेटमा खाएको गोलले हार्‍यो नेपाल

जोहोर दारुलसँग तेस्रो मिनेटमा खाएको गोलले हार्‍यो नेपाल

  • 5.3K
    SHARES
  • काठमाडौं । नेपालले मैत्रिपूर्ण खेलमा मलेसियन क्लब जोहोर दारुल तामिजसँग हार व्यहारेको छ । आइतबार साँझ मलेसियामा भएको खेलमा जोहर दारुलले १-० गोल अन्तरको जित निकालेको हो । विश्वकप २०२२ छनोटको तयारीमा रहेको नेपालले खेलमा तेस्रो मिनेटमा नै गोल खाएको थियो । तर नेपालले गोल फर्काउन सकेन र अन्तमा हार बेहोर्न बाध्य भयो । नियमित कप्तान विराट महर्जन र उपकप्तान किरण चेम्जोङ र भरत खवास टिममा नभएका कारण मिडफिल्डर सुजल श्रेष्ठले नेपालको कप्तानी गरेका थिए । २०७६ भदौ ९ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १०, २०७६ मंगलवार - ०५:२७:०५ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology