आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

एम्बाप्पे र काभानी घाईते एक महिना मैदान बाहिर रहने

एम्बाप्पे र काभानी घाईते एक महिना मैदान बाहिर रहने

  • 5.5K
    SHARES
  • काठमाडौं । पेरिस सेन्ट जर्मेन (पीएसजी)का फवार्ड केलियन एम्बाप्ले एक महिना मैदान बाहिर रहने भएका छन् । पीएसजीले ला लिगामा टुलुजमाथि खेल हुदाँ उनि घाईते भएका हुन् । उनको थाइको मांशपेशीमा चोट लागेको बताइएको छ । उनी एक महिना मैदान बाहिर रहने पीएसजीले जनाएको छ । उक्त खेलमा पीएसजीले टुलुजमाथि ४-० को जित हासिल गरेको छ । आइतबारको खेलका क्रममा पीएसजीका अर्का फवार्ड इडिनसन काभानी पनि घाइते भएका थिए । उनी भने एम्बाप्पेभन्दा एक साता अगाडि मैदान आउने अनुमान छ । २०७६ भदौ ९ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १०, २०७६ मंगलवार - ०५:३५:१९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology