आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

२०२२ विश्वकपमा छनोट हुन नेपाली टोली कुवेत प्रस्थान

२०२२ विश्वकपमा छनोट हुन नेपाली टोली कुवेत प्रस्थान

  • 3.7K
    SHARES
  • काठमाडौं । सन् २०२२ मा कतारमा आयोजना हुने फिफा विश्वकपका लागि दोस्रो चरणको एसिया छनोट खेल्ने नेपाली राष्ट्रिय फुटबल टोली कुवेल प्रस्थान गरेको छ। नेपाली टोली कुवेतसँगको अवे खेलका लागि आइतबार बिहान त्यसतर्फ प्रस्थान गरेको हो । नेपालले भदौ १९ गते कुवेतसँग खेल्दै विश्वकप छनोटको सुरुवा गर्नेछ। विश्वकप छनोटमा नेपाल समूह “बी’ मा रहेको छ । नेपालको समूहमा एसियाली अष्ट्रेलिया, जोर्डन, कुवेत र चाईनिज ताइपे रहेका छन् । नेपाली टिम गोलकिपर : किरण चेम्जोङ, विकेश कुथु, विशाल श्रेष्ठ डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देबेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल मिडफिल्डर : रोहित चन्द, सुनिल वल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई फरवार्ड : विमल घर्तिमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ २०७६ भदौ १५ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १५, २०७६ आइतवार - २०:०७:३९ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology