आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

कुमरी नमुना क्याम्पसमा स्नातक तहका लागि भर्ना खुल्यो !

कुमरी नमुना क्याम्पसमा स्नातक तहका लागि भर्ना खुल्यो !

  • 5.7K
    SHARES
  • कुमरी नमुना क्याम्पस बेलकोटगढी नगरपालिका २ नुवाकोटमा शैक्षिक सत्र २०७६/०७७ का लागि स्नातक तह प्रथम वर्षमा व्यवस्थापन तथा शिक्षा शास्त्र सँकायमा नयाँ भर्ना खुलिरहेको जानकारी गराउँदछौँ ।

    images

    विशेषताहरु 

    • दक्ष तथा अनुभवी प्राध्यापकहरुद्धारा अध्यापन
    • स्वच्छ र हरियाली वातावरण भएको
    • आफ्नै भवनमा कक्षा सञ्चालन हुने
    • न्युन शुल्क एवम् छात्रवृतीको व्यवस्था भएको
    • शिक्षा शास्त्र तर्फ नेपाली, अँग्रेजी, स्वास्थ्य तथा शारिरीक लगायतका विषय पढाई हुने थप जानकारीका लागि सम्पर्क : ९८६०५१५२०४ र ९८०३७९४५४५
    #advt

    images
    images
    images
    प्रकाशित मिति :भाद्र १८, २०७६ बुधवार - २१:३१:३७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology