आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

विश्वकप फुटबलको एसियाली छनोट खेलमा कुवेतसँत नेपालको लज्जास्पद हार

विश्वकप फुटबलको एसियाली छनोट खेलमा कुवेतसँत नेपालको लज्जास्पद हार

  • 3.6K
    SHARES
  • काठमाडौं । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप फुटबलको एसियाली छनोटअन्तर्गत दोस्रो चरणको पहिलो खेलमा नेपालले लज्जास्पद हार भोगेको छ । गएराति अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा भएको खेलमा नेपाल कुवेतसँग ७–० ले पराजित भएको हो । पहिलो हाफमा नै २ गोल खाएको नेपालले दोस्रो हाफमा थप ५ गोल खाएको हो । फिफा वरियतामा कुवेत नेपालभन्दा चार स्थान माथि छ । तर नेपालले कुवेतलाई अहिलेसम्म हराउन सकेको छैन । गत चैतमा कुवेतविरुद्व दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो भने दोस्रो खेलमा नेपाल १–० ले पराजित भएको थियो । २०७६ भदौ २० गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २०, २०७६ शुक्रवार - १५:५६:३७ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology