आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

मंसिर अन्तिम सातादेखि ए डिभिजन लिग हुने

मंसिर अन्तिम सातादेखि ए डिभिजन लिग हुने

  • 4.0K
    SHARES
  • काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सिजनको सहिद स्मारक ए डिभिजन लिग मंसिर २८ गतेबाट गर्ने भएको छ। एन्फाले आगामी वर्षदेखि भने प्रत्येक लिग नोभेम्बर १ देखि सञ्चानल गर्ने स्थायी मिति निर्धारण गरिएको जनाएको छ। सिजनको लिगका लागि १४ वटा क्लबले १८–१८ जना खेलाडी दर्ता गराइसकेको पनि एन्फाले जनाएको छ। एन्फाले क्लब, प्रायोजक, सञ्चार माध्यम लगायत सम्पूर्ण फुटबल खेलसँग सम्बन्धित व्यक्ति, संघ संस्थाहरुको सहयोगबाट अझ बढी चुस्त व्यवस्थान गर्ने जनाएको छ । २०७६ भाद्र २० गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २१, २०७६ शनिवार - ०५:२६:४१ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology