आइतवार, श्रावण १० गते २०८३

Sunday, Jul 26 2026 आइतवार, श्रावण १० गते २०८३

यू-१९ एसिया कपमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

यू-१९ एसिया कपमा नेपालले बंगलादेशसँग प्रतिस्पर्धा गर्दै

  • 3.8K
    SHARES
  • काठमाडौं । नेपालले एसीसी यू-१९ एसिया कप क्रिकेटमा टेष्ट नेशन राष्ट्र बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । श्रीलंकामा जारी यू-१९ एसिया कप क्रिकेट नेपालले आज १० बजेर १५ मिनेटमा आफ्नो दोस्रो खेलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्न लागेको हो । श्रीलंकाको राजधानी कोलम्बोस्थित पी सारा ओभलमा हुने खेलमा नेपालको लागि जित अनिवार्य छ । सेमिफाइनलमा पुग्ने सम्भावनालाई यथावत राख्नका लागि पनि नेपालले आजको खेल जित्नै पर्ने हुन्छ । यदि पराजित भएमा नेपाल एक खेल अघि नै यू-१९ एसिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिने छ । नेपालले आफ्नो अन्तिम खेलमा भने यूएईसँग प्रतिस्पर्धा गर्नेछ । २०७६ भाद्र २२ गते प्रकाशित

    images
    images
    images
    प्रकाशित मिति :भाद्र २२, २०७६ आइतवार - १५:५३:३८ बजे

    Copyright © All right reserved to Aashish Media Network Pvt. Ltd. Site By: SobizTrend Technology